सुकुम्बासी हटाएकोमा प्रधानमन्त्रीविरुद्ध उजुरी

यस स्टोरीको अंश: सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सांसदहरूको सरकारलाई सुझाव
www.saralpatrika.com · 2 दिन अघि

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई जबरजस्ती विस्थापन गरी आत्महत्यासम्म पुग्न बाध्य बनाएको आरोपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत जिम्मेवार पदाधिकारीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । वैकल्पिक पुनःस्थापनाको व्यवस्था बिना नै डोजर प्रयोग गरेर घरटहरा हटाइएको, २४ घण्टाभित्र स्थान खाली गर्न दबाब दिइएको र त्रासपूर्ण वातावरण सिर्जना गरिएको आरोप लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू