भारतीय अखबारमा समाचार: ‘हुकुमी’ बालेन सरकार
▸ यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियोप्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि केही भारतीय सञ्चारमाध्यमले ‘हुकुमी शासनतर्फ उन्मुख’ भएको भन्दै समाचार लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि सत्ता केन्द्रीकरण, अध्यादेशमार्फत् शासन, न्यायपालिका प्रभावित पार्ने प्रयास र सेना प्रयोग गरेर सुकुम्बासी बस्ती हटाएको आरोप लगाइएको छ । काठमाण्डूको थापाथलीलगायत क्षेत्रमा रातारात डोजर चलाएर सुकुम्बासी बस्ती हटाइएको घटनालाई भारतीय समाचारमा ‘बुलडोजर राजनीति’ को संज्ञा दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित