प्रेमलाई एसियन पुम्से तेक्वान्दोमा कांस्य
▸ यस स्टोरीको अंश: प्रेम लिम्बूले नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जिते
नेपालका प्रेम लिम्बूले मंगोलियाको उलानबातारमा जारी नवौँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको छ । रिकग्नाइज्ड पुम्से पुरुष ४० वर्षमुनि प्रेमले क्वाटरफाइनलमा कुवेतविरुद्ध वाकओभर पाउनुभएको थियो । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग प्रेम ८.९–८.६ अङ्कले पराजित भएपछि कांस्यमा सीमित हुनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›