पोखरास्थित सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनीचेञ्जर इजाजतपत्र खारेज

यस स्टोरीको अंश: सूचीकृत सिमेन्ट कम्पनीको नाफामा २५०%को वृद्धि, सर्वोत्तम र सोनापुर चम्किँदा शिवम् र पाल्पा सुस्ताए
baahrakhari.com · 1 हप्ता अघि

पोखरास्थित सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रा.लि.को मनीचेञ्जरसम्बन्धी इजाजतपत्र नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले खारेज गरेको छ। कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्न स्वेच्छिक निवेदन दिएपछि राष्ट्र बैंकले यो निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू