टेकबहादुर बोहरामाथि राष्ट्र बैंकको कारबाही, नेरुडे मिर्मिरेले सञ्चालक समितिबाट पनि हटायो
▸ यस स्टोरीको अंश: नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरामाथि राष्ट्र बैंकको कारबाही
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य टेकबहादुर बोहरा कारबाहीमा परेका छन् । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले आफ्नै संस्थाको शेयर दोस्रो बजारमा बिक्री गरेको विषयलाई गम्भीर उल्लंघन ठहर गर्दै कारबाही गरेको थियो । सोही आधारमा नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै नेरुडे मिर्मिरे लघुवित्तले बोहरालाई सञ्चालक समिति सदस्यबाट हटाइएको जनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›