सुक्न थाले पानीका नाउला
▸ यस स्टोरीको अंश: दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रणका १५४ योजना कार्यान्वयनमा
बाजुराका विभिन्न ठाउँमा रहेका पानीका नाउला धमाधम सुक्दै थालेका छन् । पुस्तौँदेखि पानी खान प्रयोगमा आएका नाउला पछिल्लो समय सुक्न थालेका हुन् । बुढीनन्दा नगरपालिकाका दत्त विकले मानिस तथा गाईगोरुलाई समेत पानी खान सहज हुने गरेका पानीका नाउला सुक्न थालेको बताए । यस्तो समस्या बाजुराका नौ वटै स्थानीय तहमा देखिन थालेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित