पोखरा जमिन भासियो

यस स्टोरीको अंश: पोखरामा जमिन भासियो, घर र सडकमा क्षति
baahrakhari.com · 1 दिन अघि

पोखराका विभिन्न स्थानमा यस वर्षको मनसुन अगावै जमिन भासिन थालेको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नं. ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आगन र घरको भाग भासिएको छ । जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा पोखराका लागि खानेपानी वितरणका लागि बिछ्याएको पाइपसमेत फुटेकाले खतरा बढेको स्थानीयको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू