स्वर्ण पदक विजेता मल्ललाई एक लाख पुरस्कार
▸ यस स्टोरीको अंश: पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरे
लुम्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा स्वर्ण पदक विजेता अञ्जली मल्ललाई गौमुखी गाउँपालिकाले एक लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । प्रतियोगिताअन्तर्गत एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडमा मल्लले स्वर्ण पदक जित्नुभएको हो । खेलाडीको हौसला अभिवृद्धि गर्न पुरस्कार दिने निर्णय गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›