जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन
▸ यस स्टोरीको अंश: जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन
नेपाल-भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›