चिनियाँ स्याउ नेपालहुँदै भारत तस्करी

यस स्टोरीको अंश: झापाबाट भारततर्फ चिनियाँ स्याउ तस्करी, प्रहरीले ५४ कार्टुन बरामद
gorkhapatraonline.com · 1 हप्ता अघि

झापामा प्रहरीले सीमा कडाइ गरेसँगै नेपालबाट भारततर्फ स्याउ तस्करी हुने गरेको फेला परेको छ । झापा गाउँपालिकाको लसुना नाकाबाट चाइनिज स्याउको अवैध निर्यात बढ्दै गएको पाइएपछि प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारततर्फ लैजान लागेको १०४ कार्टुन स्याउ गत साता बरामद गरिएको थियो भने आइतबार ५४ कार्टुन स्याउ नियन्त्रणमा लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू