संसदमा रास्वपाकै सांसदले खोजे अर्थमन्त्री, विपक्षी सांसदको अडान– अर्थमन्त्री नआई बोल्दिनँ
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगितप्रतिनिधिसभाको बैठकमा जारी प्रि–बजेट छलफलमा भाग लिन रोस्ट्रममा पुगेका नेकपा (एमाले)का सांसद राजेन्द्र राईले अड्को थापे । उनको सर्त थियो अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामा बैठकमा उपस्थित भएपछि मात्र आफ्ना कुरा राख्ने । सभामुख डोलप्रसाद आर्यालले अर्थमन्त्री वाग्ले आउँदै गरेको र आफ्ना कुरा राख्दै गर्नका लागि गरेको अनुरोधलाई सांसद राईले अस्वीकार गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›