पशुपति क्षेत्र विकास कोषको नियमावली संशोधन, कार्यकारी निर्देशक पद खारेज
▸ यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारीसरकारले पशुपति क्षेत्र विकास कोष सम्बन्धी कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नयाँ नियमावली स्वीकृत गर्दै संस्थागत संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार कार्यकारी निर्देशकको पद अब कायम नरहने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णयमार्फत पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ लागू गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›