छोटी भन्सार खारेजी निर्णयविरुद्ध सिरहामा चक्काजाम

यस स्टोरीको अंश: सिरहामा छोटी भन्सार कार्यालय खारेजीविरुद्ध स्थानीयको चक्काजाम र प्रदर्शन
www.reportersnepal.com · 4 दिन अघि

सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध व्यापारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा चक्काजाम गरेका छन् । उनीहरूले छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेका छन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय निरन्तर आन्दोलित छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू