‘व्यापारिक सम्भावना भएका साना नाकालाई मूल भन्सारमा परिणत गर्नुपर्छ, भावनाको भरमा होइन’
▸ यस स्टोरीको अंश: भारतद्वारा नेपाली तयारी चिया निर्यातमा अवरोध, उद्योगी भन्छन् 'अघोषित व्यापारिक नाकाबन्दी'
मधेस प्रदेशको सिरहा जिल्लास्थित बरियारपट्टीमा छोटी भन्सार कार्यालय पुन: सञ्चालनको माग राख्दै स्थानीयस्तरमा आन्दोलन भइरहेको छ । माग गर्नेहरुले दबाब दिन हुलाकी राजमार्ग अवरुद्ध पनि गरिरहेका छन् । विगतको भन्सार विभागको सांगठनिक संरचनामा देशभर १४३ वटा छोटी भन्सारहरू थिए । तर, पछिल्लो भन्सार नियमावली २०८३’ को अनुसूची १ अनुसार हाल १८ वटा मात्र छोटी भन्सार कार्यालयहरूको कानुनी व्यवस्था गरिएको देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित