विषालु च्याउ खाँदा चितवनमा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्युविषालु च्याउ खाँदा चितवनमा ११ वर्षीया नमुना चेपाङको मृत्यु भएको छ । चार दिनअघि च्याउ खाँदा बिरामी भएकी नमुनाको शुक्रबार बिहान मृत्यु भएको हो । च्याउ खाँदा नमुनासँगै १३ वर्षकी दिदी मनिता र ९ वर्षका भाइ साजन पनि सिकिस्त विरामी परेका थिए । उनीहरूको अस्पताल उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›