पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। रम्भा गाउँपालिका–५ का ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्लामा दर्जनबढी बिरामी परेका छन्, जसमध्ये तानसेन नगरका ८ वर्षीय बालक र रम्भाकी ५० वर्षीया महिलाको अवस्था गम्भीर छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›