चितवन हुलाकले राहदानी घरमै पुर्‍याउन सुरु, दैनिक २०–३० वटा सेवा वितरण

यस स्टोरीको अंश: हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली गराइयो
newspolar.com · 8 घण्टा अघि

जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्‍याउने सेवा सुरु गरेको छ । हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याउने कार्य भइरहेको छ । प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनअन्तर्गत यो व्यवस्था लागू गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू