हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार, पासपोर्ट र लाइसेन्स घरमै

यस स्टोरीको अंश: सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार, राहदानी र लाइसेन्स घरमै पुर्‍याइँदै
www.technologykhabar.com · 4 दिन अघि

सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्‍याउने कार्य तीव्र बनाएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार हालसम्म २८ हजार १६९ वटा राहदानी ढुवानी गरिएको छ भने ६७१ वटा लाइसेन्स घरमै पुर्‍याइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू