जुम्लामा घरमै पुग्यो राहदानी

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
www.makalukhabar.com · 6 दिन अघि

जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ। जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा राहदानी घरमै पुर्‍याइएका छन्। सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सम्झौता भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू