इनड्राइभले महिला उद्यमीलाई विश्व नेटवर्कमा जोड्ने

यस स्टोरीको अंश: कंगोमा नेपाल प्रमोसन साँझ: व्यापार, पर्यटन र लगानीका अवसरमा छलफल
ehimalayatimes.com · 2 दिन अघि

इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । उक्त घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’ समापनसँगै गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू