कसले ह्याक गर्यो ककरोच जनता पार्टीको इन्स्टाग्राम पेज ?
▸ यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
भारतको ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले शनिबार आफ्नो इन्स्टाग्राम अकाउन्ट र पार्टीको पेज ह्याक भएको दाबी गरेका छन् । उनले सुरु गरेको व्यंग्यात्मक अभियान भाइरल भई व्यापक अनलाइन इन्गेजमेन्ट आकर्षित गरेको केही दिनपछि यो घटना भएको हो । दीपकेले यो ह्याकिङ आफ्नो अनलाइन उपस्थितिलाई लक्षित गरी गरिएको व्यापक ‘दमन’को हिस्सा भएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›