कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै, इन्स्टाग्राममा १ करोड १८ लाखभन्दा बढी फलोअर
▸ यस स्टोरीको अंश: ककरोच जनता पार्टीको एक्स खाता भारतमा बन्द, इन्स्टाग्राममा बढ्दै फलोअर्स
भारतमा चर्चामा रहेको ‘ककरोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो एक्स खाता भारतमा बन्द गरिएको दाबी गरेका छन्। प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि सुरु भएको यो अभियानको इन्स्टाग्राम खातामा चार दिनमै १ करोड १८ लाखभन्दा बढी फलोअर्स पुगेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित