इन्स्टाग्राममा भाजपालाई ककरोच पार्टीले उछिन्यो, एक्स अकाउन्ट भारतमा प्रतिबन्धित
▸ यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ‘ककरोच जनता पार्टी’ले इन्स्टाग्राममा उछिनेको छ । भाजपाविरुद्ध युवाहरूको नेतृत्वमा व्यंग्यात्मक आन्दोलनका रूपमा सो समूह उदाएको हो । पार्टीका संस्थापक अभिजित दिपकेले ब्लक गरिएको अकाउन्टको स्क्रिनसट सेयर गर्दै अकाउन्ट भारतमा रोकिएको जानकारी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›