कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो

यस स्टोरीको अंश: कृषि क्षेत्रको वृद्धिदर घट्ने अनुमान, धान उत्पादनमा ४.१६% ह्रास
taksarnews.com · 1 दिन अघि

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि १.५८ प्रतिशत रहने अनुमान छ । यसको तुलनामा खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर ३.५२ प्रतिशत र उद्योग क्षेत्रको वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान भने बढ्दै गएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू