कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बीमाको योगदान ६.७२% रहने अनुमान
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्यो
चालु आर्थिक वर्ष २०८२।८३ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.७२ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१।८२ मा यो क्षेत्रको योगदान ६.७८ प्रतिशत थियो। पछिल्लो दशक कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान औसत ६.६० प्रतिशत र वृद्धिदर ७.१४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›