२०८२/२०८३ को आर्थिक सर्वेक्षण: सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुग्ने अनुमान
▸ यस स्टोरीको अंश: अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई डिजिटल रूपान्तरणमा सहयोग गर्ने
चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.८८ प्रतिशतले वृद्धि भएको थियो। चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९३ प्रतिशत रहने अनुमान छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित