देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
rajdhanidaily.com · 1 दिन अघि

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न आदेश दिइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दाको क्षेत्राधिकारबारे पनि अदालतले प्रारम्भिक व्याख्या गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू