यसरी थुनिनबाट जोगिए देउवा दम्पती

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
nepalnews.com · 2 दिन अघि

जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवाको घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनीहरूबारे अनुसन्धान गरिरहेको छ। विभागकै मागबमोजिम काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनीहरू हङकङमा रहेकाले पक्राउ परेनन्। सर्वोच्च अदालतले पक्राउ पुर्जीको अनुमति माग गर्ने र दिने दुवै क्रममा कानुनी प्रक्रिया मिचिएको भन्दै अनुमति बदर गरिदिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू