पक्राउ रोक्न देउवाले दायर गरेको रिटमा सुनुवाइ सुरु

यस स्टोरीको अंश: शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु
baahrakhari.com · 4 दिन अघि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार (जेठ ११) सुनुवाइ सुरु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू