कजारिया रमेश टायल्स अब तारकेश्वर जरंखुमा पनि

यस स्टोरीको अंश: एएमएल नेपालद्वारा घरजग्गा व्यवसायीलाई सम्पत्ति शुद्धीकरण निवारणबारे सचेतना
lokaantar.com · 2 हप्ता अघि

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरूम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ । यस शोरूमको उद्घाटन वैशाख ३१ गते बिहीबार गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू