राष्ट्रिय सभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्य योजना ल्याउन सांसदहरूको माग
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि ठोस कार्ययोजना माग गरे
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्य योजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मनरुपा शर्माले काठमाडौँका नदी किनारबाट हटाइएका सुकुम्वासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›