जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरुको आग्रह

यस स्टोरीको अंश: सांसदहरूले मल, बिउ, कृषि औजारको समयमै व्यवस्थापन र जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे
ehimalayatimes.com · 1 हप्ता अघि

काठमाडाैं । सांसदहरुले जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरु अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानहरुका लागि समयमा नै मल, विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराउनुभएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू