सांसदहरूले उठाए स्वास्थ्य, सुकुम्बासी, विपद् व्यवस्थापन, इबोला जोखिम र बाढीपीडितका समस्या

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले उठाए स्वास्थ्य, विपद्, सुकुम्बासी र सडक सुरक्षाका मुद्दा
himalpress.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्वासी समस्या, सडक सुरक्षा र सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद ज्ञानु पौडेलले भीम अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव औंल्याउँदै तत्काल व्यवस्थापन गर्न आग्रह गरिन्। सांसद डा. अर्जुनकुमार कार्कीले इबोला भाइरस संक्रमणको जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू