बाघको आक्रमणबाट वन हेरालु घाइते
▸ यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट वन हेरालु सन्तराम चौधरी घाइते भएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ । वन कार्यालयले वन क्षेत्रमा काम गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›