लगातार बढिरहेको डलरको भाउ आज कति पुग्यो?

यस स्टोरीको अंश: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर
www.setopati.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू