कांग्रेस विभाजनको संकेतले कर्णालीमा चिन्ता, एकता जोगाउन पूर्णबहादुरलाई सभापतिहरूको दबाब

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले दबाब दिएका छन्। खड्काले पार्टी विभाजनको संघारमा पुगेको संकेत गर्ने अभिव्यक्ति दिएका थिए, जसले कर्णालीका कांग्रेस नेताहरूलाई थप चिन्तित बनाएको छ। अधिकांश जिल्ला सभापतिहरूले भने पार्टी फुटको दिशातर्फ जानुभन्दा विवाद समाधान गरी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू