सरकारले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: इन्दिरा रानामगर

यस स्टोरीको अंश: बालअधिकार र समाजकल्याण परिषद् खारेजीबारे पुनर्विचार गर्नुपर्ने सचिव अर्यालको सुझाव
www.canadanepal.com · 1 हप्ता अघि

स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश व्यक्त गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू