मानव बेचविखनमा संलग्नलाई कारबाही होस : इन्दिरा राना मगर

यस स्टोरीको अंश: सुकुम्वासी समस्यामा पार्टीको धारणा स्पष्ट पार्न सांसद इन्दिरा राना मगरको माग
nagariknews.nagariknetwork.com · 1 दिन अघि

रास्वपा सांसद इन्दिरा राना मगरले आफूले विगतदेखि मानवअधिकार र बालअधिकारको पक्षमा आवाज उठाउँदै आएको बताउँदै मानव बेचविखनमा संलग्न माथि सरकारले कारबाही गर्नुपर्ने बताएकी छिन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १९९० सालदेखि गोलघरमा राखेर यातना दिइएका पीडितहरूको पक्षमा आफूले आवाज उठाएको बताउँदै अन्धकारपूर्ण अवस्थाबाट बालबालिकालाई उद्धार गर्ने कार्यमा समेत आफू संलग्न र पछिल्लो समय प्रतिपक्षी दलबाट आफूलाई मानव बेचविखनमा संलग्न भएको आरोप लगाएको भन्दै आक्रोस व्यक्त गरेकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू