शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै, ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा
महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ । शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् । प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›