काभा महिला भलिबल : भारत र नेपाल सेमिफाइनलमा प्रवेश

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
himalpress.com · 4 दिन अघि

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह बिजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू