धमलाको टोली मैदानमा: मधेशमा सुलोचना, सुकुम्बासी बस्तीमा ‘एक्सन’
▸ यस स्टोरीको अंश: ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ गठन, नागरिक आन्दोलनको नयाँ नेतृत्वमा जोड
स्वतन्त्र नागरिक अभियान नेपालले संगठन विस्तार र समसामयिक सामाजिक मुद्दाहरूलाई केन्द्रित गर्दै गतिविधि तीव्र पार्ने निर्णय गरेको छ। अभियानले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी सुलोचना न्यौपानेलाई दिँदै त्यहाँका समस्या समाधानका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, सुकुम्बासी बस्तीका होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या समाधानका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›