ऋषि धमलाले घोषणा गरे स्वतन्त्र नागरिक अभियान नेपाल, ३३ बुँदे प्रतिबद्धता पत्रमा केके छ ?

यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
onlinetvnepal.com · 5 दिन अघि

सञ्चारकर्मी ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल” औपचारिक रूपमा घोषणा गरिएको छ। ५१ सदस्यीय अभियान समितिले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने घोषणा गरेको छ। अभियानले सुशासन, भ्रष्टाचारमुक्त राज्य, शिक्षा र स्वास्थ्यमा समान पहुँच, युवालाई रोजगारीलगायतका विषय समेटिएको ३१ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू