ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा

यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
prasashan.com · 5 दिन अघि

ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ नामक अभियान घोषणा गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै मुलुकमा सुशासन, पारदर्शिता, सामाजिक न्याय तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू