पाँच लाख सदस्यले महाधिवेशनमा भाग लिने कांग्रेसको आकलन

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
baahrakhari.com · 11 घण्टा अघि

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्यले भाग लिने आकलन गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियानमा देखिएको सहभागिताले सो संख्या पुग्ने बताएका हुन् । १४औँ महाधिवेशनअघि कांग्रेसको सदस्य संख्या ८ लाख ७२ हजार थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू