युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण: मिश्र

यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
www.onlinepana.com · 1 हप्ता अघि

कांग्रेस नेता मनिष मिश्रले नेपाली कांग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई सकारात्मक रूपमा व्याख्या गरेका छन् । उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन् । मिश्रकाअनुसार, देशको कमजोर आर्थिक अवस्था, युवाहरूमा बढ्दो निराशा र नेतृत्वप्रति घट्दो विश्वासकाबीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु आवश्यक छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू