गगन थापा हतारिएर सभापति बनेको आरोप
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी बलियो भयो भने आफूहरू बच्ने, पार्टी कमजोर भए झनै कमजोर हुँदै जाने बताए । उनले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›