श्रम संस्कृतिको पर्चा विरोध, व्यवहार सच्याउन सभामुखको चेतावनी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
baahrakhari.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीले बुधबार पनि सदनमा विरोध गरेको छ । बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेका हुन् । उनीहरूले बैठकमा पर्चाको नारा पढेर सुनाए । सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादा कायम गर्न आग्रह गरे । नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियापलाप र व्यवहार सच्याउन चेतावनी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू