प्रतिनिधि सभामा आज पनि हर्क साम्पाङको विरोध
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा प्लेकार्डसहित सरकारविरूद्ध विरोध जारी
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आफ्ना मागसहितका प्लेकार्ड प्रदर्शन गरी सरकार र संसद्को ध्यानाकर्षण गराएका थिए। यो पार्टीले सोमबारको बैठकमा पनि यस्तै शैलीमा विरोध जनाएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›