घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुननेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित