काभ्यालाई जुनियर यु-१६ फुटसल उपाधि, काठमाडौं लोक शिक्षण उपविजेता
▸ यस स्टोरीको अंश: फुटसल प्रतियोगितामा काभ्या च्याम्पियन, एन्जल्स हार्ट स्कुल तेस्रो
काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक एन्जल्स हार्ट माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्यो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›